अखिल भारतीय गोर्खा लिगका अधक्ष्य स्वर्गिय मदन तामाङ्को अन्तिम दाह सँस्कार ईलाम जिल्ला जोगमाइ गा. वि. स. ३ मा गरिने भएकोछ। तमाङको एउटा जनसभालाई सम्बोधन गर्न लागिएको दिन हत्या भएको थियो। उनका आफन्तका अनुसार तामाङ बौद्ध परम्परा अनुसार उनको अन्तिम संस्कार
पुख्यौली थालोमा गरिने छ। अन्तिम श्रद्धाजली का लागि उनको पार्थिवशरीरलाई सोमबारसम्मा उनको निवास बोक्सिझोमा राखिनेछ। जहाँउनका समर्थक, आफन्तहरुले उनिप्रती अन्तिम श्रद्धन्जली अर्पण गर्नेछन। त्यहाँको सरकारी सुरक्षा निकायले तामाङको हत्यामा संलग्नहरुको
खोजी कार्य भाईरहेको जनाइकोछ।
0 comments